कुमाखगाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। यहाँ रहेका ७ वटा सय १८९ जनाले रोजगारी पाएका छन् । चालु आवभित्रै काम गर्नेगरी कुमाख गाउँपालिकामा ३५लाख बजेट आइसकेको छ कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरि ले आफ्नै गाउँपालिकामा परिश्रम गरेर रोजगार हुने र समृद्ध गाउँपालिका हुन
कुमाख गाउँपालिकाको चौथो गाउँ सभा आइतबार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले केही योजनाहरू हिउँदे गाउँ सभा वाट संशोधन गरेको छ ।