FAQs Complain Problems

प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन ।

कुमाख गाउँपालिकामा प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन ।
"स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ कुमाख गाउँपालिकाको रागेचौर फिल्डमा प्रथम रास्ट्रपति रनिङ शिल्ड गाउँपालिका अन्तर माध्यमिक बिधालय स्तरिय खेलकुद प्रतियोगिताको मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै सभाअध्यक्ष / गाउँपालिका प्रमुख दिलमाया बुढामगर (गिरि ) ले गाउँपालिकामा खेलकुद विकास कार्यमा हातेमालो गरेर अगाडि बढ्न अनुरोध गर्नु भएको थियो ।
उहाँले पाँच बर्ष भित्र कुमाख गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने अभियानमा लागेको बताउदै उक्त कार्यमा सबैलाई साथ दिन अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समुन्वय समिती सल्यानका उपसभापति हरि प्रकाश बुढाथोकी ,अतिथि कुमाख गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसी र पुर्ब सल्यान खेलकुद समितिका अध्यक्ष मान बहादुर मल्लले बिजयी खेलाडीहरुलाई बधाई सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।

कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर ( गिरि)को अध्यक्षतामा भएको कार्यक्रममा बिजय भएका खेलाडीहरुलाई बिशिस्ट अतिथि, सभा अध्यक्ष र अतिथीले पुरस्कार प्रथम रास्ट्रपति रनिङ शिल्ड, ट्रफी,मेडल,प्रमाणपत्र बितरण गर्नु भएको थियो ।

यस्तो छ खेलकुदको नतिजा ८ मा.बि. को
छात्र भलिबल प्रतियोगिता
प्रथम : वडा नम्बर ६ बु .ज.क मा बि मेलटाकुरा
दोस्रो : वडा नम्बर ३ भौरब मा.वि राम्ररी
तेस्रो : वडा नम्बर २ नारायण मा. बि. नेटा

....................................
छात्रा भलिबल अन्तर्गत
प्रथम : वडा नम्बर 3 जनता मा .बि रागेचौर
दोस्रो : वडा नम्बर २ नारायण मा. बि. नेटा
तेसो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा
.....................................
रिले दौड १००x४ मिटर छात्र
प्रथम : वडा नम्बर 3 जनता मा .बि . रागेचौर
दोस्रो : वडा नम्बर २ नारायण मा .बि. नेटा
तेस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा
........................................

रिले दौड १००x४ मिटर छात्रा
प्रथम : वडा नम्बर २ नारायण मा .बि. नेटा
दोस्रो : वडा नम्बर ३ गुरुदासे मा .बि.
तेस्रो : वडा नम्बर 3 जनता मा .बि . रागेचौर

........................................
रिले दौड ४००x४ मिटर छात्रा
प्रथम : वडा नम्बर २ नारायण मा .बि. नेटा
दोस्रो : वडा नम्बर ३ गुरुदासे मा .बि.
तेस्रो : वडा नम्बर 3 जनता मा .बि . रागेचौर

दौड ८०० मिटर छात्र

प्रथम : महेन्द्र मा. बि. जिमाली

 दोस्रो : वडा नम्बर ३ गुरुदासे मा .बि.

तेस्रो : अरनिको मा. बि.

 .........................................

दौड ३००० मिटर छात्र

 प्रथम : महेन्द्र मा. बि. जिमाली

 दोस्रो :वडा नम्बर 2 नारायण मा .बि.

 तेस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा

 .........................................

 दौड ८०० मिटर छात्रा

 प्रथम : वडा नम्बर 3 जनता मा .बि रागेचौर

दोस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा

तेस्रो : वडा नम्बर ३ भैरबी मा.बि

 .........................................

दौड ३००० मिटर छात्रा

 प्रथम : वडा नम्बर 2 नारायण मा .बि.

दोस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा

तेस्रो : वडा नम्बर ३ गुरुदासे मा .बि.

 .........................................

ट्रिपलजम्प छात्र

प्रथम : वडा नम्बर ३ भैरबी मा.बि 

दोस्रो : वडा नम्बर 2 नारायण मा .बि.

 तेस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

 .........................................

हाईजम्प छात्रा

प्रथम : वडा नम्बर 2 नारायण मा.बि.  

दोस्रो :: वडा नम्बर ३ भैरबी मा.बि    

 तेस्रो : वडा नम्बर ३ गुरुदासे मा .बि

…………………………………….

लमजम्प छात्र

प्रथम : वडा नम्बर ३ भैरबी मा.बि    

दोस्रो :महेन्द् मा.बि    

तेस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

…………………………………….

छात्र एथ्लटिक्स

प्रथम : वडा नम्बर 2 नारायण मा.बि.

दोस्रो :सरस्वती मा.बि    

तेस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

…………………………………….

छात्र ज्याभ्लिन थो

प्रथम : वडा नम्बर 3 जनता मा .बि रागेचौर

दोस्रो :अरनिको मा.बि    

तेस्रो : वडा नम्बर 2 नारायण मा.बि.

…………………………………….

छात्रा ज्याभ्लिन थो

प्रथम : वडा नम्बर 2 नारायण मा.बि.

दोस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

तेस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा

…………………………………….

ट्रिपलजम्प छात्रा

प्रथम : वडा नम्बर 2 नारायण मा.बि.

दोस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

तेस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा

…………………………………….

लमजम्प छात्रा

प्रथम : वडा नम्बर 2 नारायण मा.बि.

दोस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा     

तेस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

 

…………………………………….

छात्रा एथ्लटिक्स

प्रथम : वडा नम्बर 2 नारायण मा.बि.

दोस्रो : वडा नम्बर ३ भौरब मा .वि . राम्ररी 

तेस्रो : वडा नम्बर 3 गुरुदासे मा .बि

. .............................................

रिले दौड ४००x४ मिटर छात्र

 प्रथम : वडा नम्बर २ नारायण मा बि नेटा

दोस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

तेस्रो : वडा नम्बर ४ अरनिको मा .वि

 ...................................

दौड १००मिटर छात्र

प्रथम : वडा नम्बर 3 जनता मा .बि रागेचौर

दोस्रो : वडा नम्बर ३ भौरब मा .वि . राम्ररी

 तेस्रो : महेन्द्र मा. बि. जिमाली

 .............................................

दौड १००मिटर छात्रा

प्रथम : वडा नम्बर 3 जनता मा .बि रागेचौर

दोस्रो : वडा नम्बर २ नारायण मा बि नेटा

 तेस्रो : वडा नम्बर 6 बु .ज.क मा. बि .मेलटाकुरा

 .............................................

हाइजम्प छात्र

प्रथम : महेन्द्र मा. बि. जिमाली

दोस्रो : वडा नम्बर ३ भौरब मा .वि . राम्ररी

 तेस्रो : वडा नम्बर 3 जनता मा .बि रागेचौर

विभिन्न प्रतियोगितामा सहभागिता जनाएर प्रथम रास्ट्रपति रनिङ शिल्ड जितना सफल हुना पुगेकोमा प्रथम नारायण मा बि नेटा, दोस्रो जनता मा .बि रागेचौर र तेस्रो  बु .ज.क. मा. बि .मेलटाकुरा भएको छ र विभिन्न प्रतियोगितामा सहभागी भएर विभिन्न पदकमा जित हासिल गर्नु हुने विद्यालय तथा विद्यार्थी भाइबहिनीहरु लाई हार्दिक बधाई तथा शुभकामना ।।।

आर्थिक वर्ष: