FAQs Complain Problems

अध्यक्षसग दिदिबहिनी अन्तरक्रया कार्यक्रम सम्पन्न !

कुमाख गाउँपालिका वडा न - 3 अध्यक्षसग दिदिबहिनी अन्तरक्रया कार्यक्रम सम्पन्न !
उक्त कार्यक्रमको अध्यक्षता वडा श्री अध्यक्ष चित्र बहादुर बुढाथोकीले गर्नु भएको थियो । प्रमुख अथिती गाउँपालिका अध्यक्ष श्री दिलमाया बुढामगर (गिरि), बिशिस्ट अथिती डिल्लीराज जैसी, अथिती ईलाका प्रमुख घनश्याम श्रेष्ट ,अथिती कार्यपालिका सदस्य र सदस्यको अथित्यतामा समपन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न आमा समुह र महिला दिदी बहिनीहरुको सहभागी रहेकोे थियो । उक्त कार्यक्रम संचालक गाउँपालिका ना• सु खेमराज शर्माले गर्नु भएको थियो ।

 

आर्थिक वर्ष: